# हिजकियाले यो काम कहाँ र कसरी पुरा गरे? हिजकियाले यो काम यहूदाभरि नै पुरा गरे र यो परमप्रभुको दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य थियो ।