# कोरे र तिनीसँग भएकाहरूबाट भेटीहरू पाउन अघि मानिसहरूले के गरेका थिए? आफ्ना वंशावलीहरूमा गनिएका मानिसका साना बालबालिका, पत्‍नीहरू र छोराछोरी सबैलाई भागहरू बाँड्न अघि मनिसहरूले आफैलाई शुद्ध गरेका थिए ।