# उज्जियाहले यरूशलेमका ढोकाहरूमा र उजाड-स्थानमा के बनाए? उज्जियाहले यरूशलेमको कुने-ढोका र पर्खालका कुनाको घुम्‍तीमा साथै उजाड-स्थानमा पनि धरहराहरू बनाए ।