ne_tq/sng/04/01.md

8 lines
584 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# प्रेमिकाको प्रेमीले उनका आँखाहरूको कसरी वर्णन गर्‍यो ?
घुम्टोभित्र लुकेका उनका आँखा ढुकुरजस्ता छन् ।
# प्रेमिकाको प्रेमीले उनको कपालको कसरी वर्णन गर्‍यो ?
उनको कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो थियो ।