ne_tq/psa/92/10.md

4 lines
627 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुले कसरी लेखकको सिङलाई ठाडो पार्नुभएको छ र तिनलाई ताजा तेलले अभिषेक गर्नुभएको छ ?
परमप्रभुले लेखकलाई तिनका शत्रुहरूका पतन देख्‍न दिनुभएर र तिनका दुष्‍ट वैरीहरूका विनाश बारे सुनाउनु भएर उच्‍च पार्नुभएको छ र अभिषेक गर्नुभएको छ ।