ne_tq/psa/83/04.md

8 lines
685 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परमेश्‍वरका शत्रुहरूले इस्राएललाई के गर्नेछन् भनेर तिनीहरू भन्छन् ?
तिनीहरू भन्छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं ।”
# यदि परमेश्‍वरका शत्रुहरूले इस्राएललाई नष्‍ट पारे भने तिनीहरूको नाउलाई के हुनेछ ?
इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।