ne_tq/num/17/09.md

4 lines
353 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# मोशाले सबै लहुराहरूलाई के गरे ?
मोशाले सबै लहुराहरूलाई परमप्रभुको सामुन्‍नेबाट बाहिर ल्याए र हरेक मानिसले आ-आफ्नो लहुरो खोजेर लिए ।