ne_tq/lev/13/29.md

4 lines
511 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# टाउको वा चिउँडोमा भेटाउने कस्‍तो प्रकारको सरुवा रोगले कसैलाई अशुद्ध बनाउछ ?
यदि पुरूष वा स्‍त्रीको टाउको वा चिउँडोमा चिलाउने रोग छ भने त्‍यो संक्रामक हुन सक्‍छ र त्‍यस मानिसलाई अशुद्ध बनाउछ ।