ne_tq/2sa/10/06.md

8 lines
1.2 KiB
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# अम्‍मोनका मानिसहरूले बिस हजार आरामी पैदल सिपाही, माकाका राजा सहित हजार मानिसहरू, तोबका बाह्र हजार पुरुषहरू किन भाडामा लिए?
अम्‍मोनका मानिसहरूले आफूहरू दाऊदका निम्‍ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाएपछि तिनीहरूले ती सब सैनिकहरू भाडामा लिए ।
# अम्‍मोनीहरू र भाडामा लिएका सिपाहीहरूले आफैलाई कहाँ मोर्चा बाँधे?
अम्‍मोनीहरूले आफैलाई तिनीहरूका सहरका ढोकामा मोर्चा बाँधे जबकि सोबा र रहोबका अरामीहरू र माका र तोबका मानिसहरू खुल्ला मैदानमा तैनाथ भए ।