ne_tq/1ch/11/19.md

4 lines
665 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# दाऊदका वीर मानिसहरूले आफ्नो जीवन खतरामा हालेर बेथलेहेममा भएको इनारबाट पानी लिएर आउँदा दाऊदले किन पानी पिएनन्?
दाऊदले पानी पिउन इन्कार गरे, किनभने उनका मानिसहरूले आफ्नो जीवनलाई नै खतरामा हालेर त्यो पानी ल्याएको हुनाले उनले पिउनसम्‍म सोच्‍न सकेनन् ।