ne_tq/1ch/09/23.md

4 lines
574 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# दाऊद र शमूएलले आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका द्वारपालहरू र उनीहरूका सन्तानहरूले इस्राएलमा के गरे?
द्वारपालहरू र उनीहरूका सन्तानहरूले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गर्थे ।