ne_tq/1ch/07/40.md

4 lines
427 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# आशेरका सन्तानहरूका विशेषताहरू के थियो?
आशेरका सन्तानहरू वंशका पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए ।