ne_tq/1ch/06/15.md

4 lines
357 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुले यहूदा र यरूशलेमलाई कसको हातबाट निर्वासनमा पठउनुभयो?
उहाँले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा पठउनुभयो ।