forked from WA-Catalog/ne_tq
8 lines
580 B
Markdown
8 lines
580 B
Markdown
|
# परमेश्वरले उहाँका चुनिएकाहरूका निम्ति अनन्त जीवन कहिले प्रतिज्ञा गर्नुभयो ?
|
||
|
|
||
|
उहाँले यो समयको सबै युगहरूभन्दा पहिला नै प्रतिज्ञा गर्नुभयो । [१:२]
|
||
|
|
||
|
# के परमेश्वरले ढाँट्न सक्नुहुन्छ ?
|
||
|
|
||
|
उहाँले ढाँट्न सक्नुहुन्न । [१:२]
|