ne_tq/luk/18/12.md

4 lines
351 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?
उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]