ne_tq/isa/66/12.md

4 lines
398 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुले यरूशलेममाथि के फिंजाउन लाग्नुभएको छ?
परमप्रभुले यरूशलेममाथि समृद्धिलाई नदिझैँ र जातिहरूका धनलाई उर्लेको खोलाझैं फैलाउन लाग्नुभएको छ ।