forked from WA-Catalog/ne_tq
4 lines
657 B
Markdown
4 lines
657 B
Markdown
|
# यशैयालाई मानिसहरूका कुन निश्चित मार्गहरूमा नहिँड्न चेताउनी दिइएको थियो?
|
||
|
|
||
|
यशैयालाई मानिसहरूले षड्यन्त्र भन्ने कुनै पनि कुरालाई षड्यन्त्र नभन्न र जे कुरादेखि उनीहरू डराउँथे त्यसदेखि नडराउन वा त्यस थोकहरू देखि भयभीत नहुन चेताउनी दिइएको थियो ।
|