ne_tq/2sa/06/09.md

4 lines
427 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुले उज्‍जाहलाई जे गर्नुभएको थियो, त्‍यसप्रति दाऊदले कस्‍तो महसुस गरे?
परमप्रभुले उज्‍जाहलाई प्रहार गर्नुभएको हुनाले दाऊद रिसाए र त्‍यस दिन दाऊद डराए ।