ne_tq/1co/07/13.md

4 lines
634 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# के विश्‍वास गर्ने पति वा पत्‍नीले आफ्नो वा आफ्नी विश्‍वास नगर्ने जोडीलाई छोडपत्र गर्नुपर्छ ?
अविश्‍वासी पति वा पत्‍नी आफ्नो जीवनसाथीसँग बस्‍न इच्छुक छ भने, विश्‍वासीले विश्‍वास नगर्नेलाई आफ्नो जीवनसाथीलाई छोडपत्र गर्नुहुँदैन । [७:१२-१३]