ne_tq/1co/06/10.md

4 lines
561 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# परमेश्‍वरको राज्यको हकदार को हुनेछैन ?
अधर्मी, यौन अनैतिक, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दकहरू र ठगाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ । [६:९-१०]