ne_tq/1co/04/20.md

4 lines
470 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ?
ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]