ne_tq/1ch/14/01.md

4 lines
604 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# टुरोसका राजा हीरामले दाऊदकहाँ महल बनाउनको निम्ति दूतहरू, देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाएपछि दाऊदले के निश्‍चित रूपमा थाहा पाए?
परमप्रभुले दाऊदलाई इस्राएलमाथि राजा तुल्याउनुभएको निश्‍चित रूपमा तिनले थाहा पाए ।