ne_tn/psa/132/013.md

2.0 KiB

सामान्‍य जानकारीः

यहाँ "उहाँ", "मेरो", र "म" ले परमप्रभुलाई जनाउँछ र "त्‍यस" ले सियोनलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ

यहाँ "आसन"ले या त १) उहाँले शासन गर्ने उहाँको सिंहासन, वा २) उहाँ बसोबास गर्ने ठाउँलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँ त्यसलाई उहाँको आसनको निम्ति चाहनुभयो

"परमप्रभुले सियोनलाई परमप्रभुको आसनको निम्ति चाहनुभयो ।" यसले वास्‍तविक सहभागीतालाई जनाउँछ ।

मेरो विश्राम स्थल

मानिसहरूले आफुलाई आराधना गर्नको लागि परमेश्‍वरले चुन्‍नुभएको ठाउँको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो उहाँले विश्राम गर्ने वा अनन्‍तकालसम्‍म बसोबास गर्ने ठाउँ थियो । अर्को अनुवादः "मेरो बस्‍नुहुने ठाउँ" वा "मेरो पवित्र वासस्‍थान" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद