ne_tn/psa/054/006.md

1.8 KiB

म तपाईंको नाउँला‌ई धन्यवाद चढाउने छु, किनभने यो असल हो

परमप्रभुको नाउँले उहाँलाई जनाउँछ । अर्को अनुवादः "म तपाईंलाई धन्यवाद चढाउनेछु, किनभने तपाईं असल हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो आँखाले ... हेरेको छ

आँखाले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "मैले ... हेरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो आँखाले मेरा शत्रहरूलाई विजयको दृष्टिले हेरेको छ

सम्भवित अर्थहरू हुन्ः १) तिनका शत्रुहरू पराजित भएको देख्‍नु" अर्को अनुवाद: "मेरा शत्रुहरू पराजित भएको मैले देखेको छु" वा २) तिनका शत्रुहरूलाई पराजित गर्नु" अर्को अनुवादः "मैले मेरा शत्रुहरूलाई पराजित गरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद