ne_tn/psa/054/004.md

2.2 KiB

परमप्रभुले नै मलाई थाम्‍नुहुन्छ

दाऊदको रक्षा गर्नु र तिनलाई सुरक्षित राख्‍नुलाई तिनलाई थाम्‍नु वा सहायता गर्नुझैँ बताइएको छ । अर्को अनुवादः "परमप्रभुले नै मेरो रक्षा गर्नुहुन्छ" वा "परमप्रभुले नै मलाई सुरक्षित राख्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुने छ

सजायलाई प्रतिफलझैँ बताइएको छ । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई जे खराबी गरेका थिए उहाँले तिनीहरूलाई त्यही गर्नुहुने छ" वा "मेरा शत्रुहरूले मलाई जे गरेका छन्, उहाँले त्यस्तै खराबी तिनीहरूलाई पनि हुने तुल्याउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको विश्‍वासनियतामा तिनीहरूलाई विनाश गर्नुहोस्

यहाँ दाऊदले परमेश्‍वरको बारेमा कुरा गर्न छोडेर परमेश्‍वरसँग कुरा गर्नमा थाल्छन् । अर्को अनुवादः "परमेश्‍वर, तिनीहरूलाई नाश गर्नुहोस् किनभने तपाईं मप्रति विश्‍वासयोग्य हुनुहन्छ"

शब्द अनुवाद