ne_tn/psa/028/009.md

1.7 KiB

आफ्नो उत्तराधिकार

यसले परमेश्‍वरका मानिसहरूका बारेमा यसरी बताउँछ कि मानौं तिनीहरू परमेश्‍वरले अधिकार गर्नुभएको कुनै कुरा थिए । अर्को अनुवादः "तपाईंको सम्पत्ति" वा "ती जो तपाईंका हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्‍नुहोस्

लेखकले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ गोठालो हुनुहुन्थ्यो र मानिसहरू उहाँका भेडाहरू थिए । यदि भेडालाई सहायता वा सुरक्षा चाहिएमा गोठालोले त्यसलाई बोक्‍थ्यो । अर्को अनुवादः "तिनीहरूका गोठालोजस्तै हुनुहोस् र तिनीहरूको सधैँभरि रक्षा गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद