ne_tn/sng/02/16.md

1.8 KiB

मेरा प्रेमी मेरै हुनुहुन्छ

"मेरा प्रेमी मेरै हुन"

र म उहाँकी हुँ

"र म उहाँकै हुँ"

उहाँ ... हिँड्नुहुन्छ

"खानुहुन्‍छ" वा "घाँस खानुहुन्‍छ ।" त्‍यस स्‍त्रीले लिली फुलहरूका बिच भएका बोट-बिरुवाहरू खाने जनावर, हरिण वा जवान मृगसँग आफ्‍नो प्रेमीको तुलना गर्छिन् ।

प्रभात

सूर्य उदाउने दिनको समय

छाया भाग्‍नुअगि

छाया सूर्यको प्रकाशबाट भागेझैँ त्‍यस स्‍त्रीले त्‍यसको वर्णन गर्छिन् । अर्को अनुवाद: "छाया विलीन हुन्‍छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हरिण वा जवान मृगझैँ

श्रेष्ठगीत २:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हरिण

लामो घुम्रेको सिङहरू भएको पातलो मृतजस्‍तै देखिने एक प्रकारको जनावर ।

मृग

जवान भाले हरिण

भिराला

"ढुङ्गेनी" वा "रूखो"

शब्द अनुवाद