ne_tn/rom/09/10.md

8 lines
541 B
Markdown

# हाम्रा पिता
पावलले इसहाकलाई “हाम्रा पिता” भनेर जनाउँछन् किनभने इसहाक चाहिँ पावल र रोममा भएका यहूदी विश्‍वासीहरूका पूर्खा थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]])
# गर्भधारण गरेकी थिइन्
“गर्भवती भएकी थिइन्”