ne_tn/pro/21/27.md

1.2 KiB

दुष्‍टको बलिदान घृणित हुन्छ

लेखकले हितोपदेश १५:७ मा जस्तै परमप्रभुलाई उल्लेख गर्दैनन्, तर दुष्‍टको बलिदान घृणा गर्ने परमप्रभु नै हुनुहन्छ भनेर पाठकहरूले बुझ्‍नुपर्छ ।

दुष्‍ट

अर्को अनुवादः "दुष्‍ट मानिस" वा दुष्‍ट मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

यो झनै घृणित हुन्छ

"परमप्रभुले बलिदान झनै घृणा गर्नुहुन्छ"

बोलिरहने छ

किनभने त्यसले भनेको कुरा मानिसहरूले कहिल्यै भुल्‍ने छैनन् ।

शब्द अनुवाद