ne_tn/neh/02/09.md

1.1 KiB

होरोनी सन्बलत ... तोबिया

सन्बलत एउटा मानिसको नाम हो, र होरोनी एउटा मानिसहरूका जाति थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अम्मोनी अधिकारी तोबिया

यो मानिस एउटा स्वतन्त्र गरिएको दास हुन सक्‍छ जो अहिले अम्मोनमा अधिकारीको रूपमा सेवा गर्दैछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यो सुने

"म आएको सुनेका थिए" (EN-UDB)

शब्द अनुवाद