3.6 KiB
तर, बेथलेहेम एप्राता, तँ
परमप्रभु यस सहरका मानिसहरूसित बोल्नुहुन्छ मानौँ तिनीहरू त्यहाँ सुन्दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)
एप्राता
यो या त बेथलेहेम स्थित क्षेत्र हो वा यो बेथलेहेमको लागि अर्को नाम हो अथवा यसले यो बेथलेहेमलाई अर्कोबाट छुट्टयाउछ । बेथलेहेम यरूशलेमको दक्षिणबाट लगभग ६ माइल छ । यो दाऊद राजाको गृहनगर थियो । अनुवादकहरूले यस्तो पादटिप्पणी थप्न सक्नुहुन्छः "'एप्राता' नामको अर्थ 'फलिफाप हुनु' हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
तँ यहूदाका वंशहरूमा सानो भए तापनि
यसको अर्थ परमेश्वरले सानो र सामान्य सहरद्वारा ठूला-ठूला कुराहरू गर्नुहुनेछ ।
मकहाँ आउनेछ
यहाँ "म"ले परमप्रभुलाई जनाउँछ ।
जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो
यसले दाऊद राजाको प्राचीन घरानाबाट आएको शासकलाई जनाउँछ । "प्राचीन समयदेखि" र "सदादेखि" वाक्यांशहरूले मुलत: एउटै कुरालाई जनाउँछ र यो घराना कति पुरानो छ भन्ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)
यसैकारण ... परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ
"यसैकारण ... परमेश्वरले इस्राएलका मानिसहरूलाई तिरस्कार गर्नुहुनेछ"
प्रसववेदनामा भएकीले बच्चा नजन्माएसम्म
यसले शासक जन्मदाको सीमित समयलाई जनाउँछ ।
त्यसका बाँकी रहेकाहरू
"त्यसका बाँकी इस्राएली दाजुभाइहरू ।" यी निर्वासित इस्राएलीहरू हुन् । यहाँ "त्यसका"ले शासक हुने बालकलाई जनाउँछ ।
शब्द अनुवाद
- rc://*/tw/dict/bible/names/bethlehem
- rc://*/tw/dict/bible/other/clan
- rc://*/tw/dict/bible/names/judah
- rc://*/tw/dict/bible/other/ruler
- rc://*/tw/dict/bible/kt/israel
- rc://*/tw/dict/bible/kt/eternity
- rc://*/tw/dict/bible/kt/god
- rc://*/tw/dict/bible/other/laborpains
- rc://*/tw/dict/bible/kt/children
- rc://*/tw/dict/bible/kt/brother
- rc://*/tw/dict/bible/kt/peopleofgod