759 B
759 B
हन्ना नाम गरेकी एकजना अगमवादिनी त्यहाँ थिइन्
यसले कथामा एउटा नयाँ सहभागीलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)
फनुएल
यो एउटा मानिसको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)
सात वर्ष
“७ वर्ष” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)
तिनको कुमारीत्वपछि
“तिनले उनलाई विवाह गरेपछि”