644 B
644 B
तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ
“तिमीहरू तिमीहरूका पिता अर्थात् शैतानका अधीनमा छौ”
झूटको पिता
यहाँ “पिता” सबै झूटा कुराको प्रवर्तकको अलङ्कार हो । वैकल्पिक अनुवादः “सुरुमा सबै झूट सृजना गर्ने त्यो नै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)