702 B
702 B
तलाउ
यो जमिनमा रहेको मानिसहरूले पानी भर्ने खाल्डो हो । कहिले काहीँ तलाउहरूमा टायलहरू वा ढुङ्गाहरू छापिएका हुन्थे ।
बेथस्दा
एउटा ठाउँको नाउँ (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)
छानासहितका दलानहरू
एक पट्टिको पर्खाल नभएको र भवनमा टाँसेर बनाइएको छानासहितका संरचनाहरू