ne_tn/jdg/11/29.md

2.3 KiB

परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो

यो एउटा वाक्पद्धति हो जसको अर्थ आत्माले यिप्ताको निर्णयमा प्रभाव पार्‍यो भन्‍ने हुन्छ । अर्को अनुवादः "परमप्रभुको आत्माले यिप्तामाथि अधिकार गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनी गिलाद र मनश्शेबाट ... गिलादको मिस्पाबाट भएर

यिप्ता अम्मोनका मानिसहरूसित युद्धको लागि आफ्ना सेनाका लागि मानिसहरूलाई भर्ती गर्दै यी ठाउँहरू हुँदै गए । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "गिलाद र मनश्शेबाट ... गिलादको मिस्पाबाट भएर जाँदा तिनले आफ्‍ना सेनाका लागि मानिसहरू बटुले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्‍यसलाई म ... चढाउनेछु

यो एउटा वाक्पद्धति हो जसको अर्थ बलिदानको रूपमा केही कुरा दिनु हुन्छ । अर्को अनुवादः "म ती ... तपाईंलाई अर्पण गर्नेछु" वा "म ती ... तपाईंलाई दान दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद