ne_tn/jdg/11/23.md

4.3 KiB

सामान्य जानकारीः

यिप्ताका सन्देशवाहकहरू बोल्‍न जारी गर्छन् ।

के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ?

यिप्ताले अम्मोनीहरूका राजालाई यो आलङ्कारिक प्रश्‍नद्वारा हप्काइरहेका छन् । यस प्रश्‍नलाई एउटा वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "त्यसकारण तिनीहरूले तिनीहरूको भूमिमाथि अधिकार गर्नुहुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्‍छ होइन र?

यिप्ताले अम्मोनीहरूका राजालाई यो आलङ्कारिक प्रश्‍नद्वारा हप्काइरहेका छन् । यस प्रश्‍नलाई एउटा वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले तिमीहरूका देवता कमोशले दिने भूमि मात्र अधिकार गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

अधिकार

यो एउटा वाक्पद्धति हो जसको अर्थ केहि कुरामाथिको नियन्न्रण भन्‍ने हुन्छ । अर्को अनुवादः "नियन्‍त्रण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

कमोश

यो झूटो देवताको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र?

यिप्ताले अम्मोनीहरूका राजालाई यो आलङ्कारिक प्रश्‍नद्वारा हप्काइरहेका छन् । यस प्रश्‍नलाई एउटा वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरू सिप्पोरका छोरा बालकजत्ति पनि असल छैनौ, जो मोआबका राजा थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सिप्पोर ... बालक

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे?

यिप्ताले अम्मोनीहरूका राजालाई यो आलङ्कारिक प्रश्‍नद्वारा हप्काइरहेका छन् । यस प्रश्‍नलाई एउटा वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिनले इस्राएलसित वार्तालाप गर्ने साहस गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद