ne_tn/jdg/11/07.md

1.5 KiB

मेरो पिताको घर

यहाँ "घर" ले त्यस घरमा बसेका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरो परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं

यहाँ "त्यसै" ले तिनीहरू समस्यामा भएको कुराको बारेमा यिप्ताले भनेको कुरालाई जनाउँछ । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "हामी अहिले तपाईंकहाँ फर्कंदै छौं, किनभने हामी समस्यामा परेका छौं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्

"अम्मोनका मानिसहरूका विरूद्ध लड्नुहोस्"

शब्द अनुवाद