ne_tn/heb/07/15.md

1.2 KiB

सामान्य जानकारीः

यो उद्धरण दाउदको भजनबाट लिएको हो ।

हामीले जे भनिरहेका छौं, त्‍यो अझ बढी स्‍पष्‍ट छ

“हामी यसलाई झन् धेरै स्‍पष्‍ट रूपमा बुझ्‍न सक्दछौँ ।” यहाँ “हामी” शब्‍दले लेखक र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

यदि ... अर्को पूजाहारी खडा हुन्‍छ भने

“यदि अर्को पूजाहारी आउँछन् भने”

मल्‍किसेदेक जस्‍तै

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “जसरी मल्‍किसेदेक पूजाहारी थिए, त्‍यसरी नै”