3.2 KiB
सामान्य जानकारी
परमप्रभु इसहाकसित बोल्न सुरु गर्नुहुन्छ ।
तेरा सन्तानलाई...बढाउनेछु
"म तँलाई धेरै सन्तानहरू भएको तुल्याउनेछु"
आकाशका ताराहरूझैँ
इसहाकका सन्तानहरू ताराहरूका सङ्ख्या भएजस्तै यसले ती सन्तानहरूका सङ्ख्याका बारेमा बताउँछ । तपाईंले उत्पति २२:१७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)
आकाश
यसले घाम, जुन र ताराहरू लगायत हामीले यस पृथ्वीमाथि देख्ने सबैथोकलाई जनाउँछ ।
संसारका सबै जातिहरूले...आशिष् पाउनेछन्
यो कर्तृवाच्यमा लेख्न सकिन्छ। अर्को अनुवादः "म यस पृथ्वीका सबै जातिहरूलाई आशिष दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)
अब्राहामले मेरो वचन पालन गरेको र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरे
"मेरो वचन पालन गरे" र "मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरे" भन्ने वाक्यांशहरूले सामान्यतया एउटै कुराको अर्थ दिन्छ । अर्को अनुवादः "अब्राहामले मेरो वचन पालन गर्यो र मैले गर्नु भनेको सबैथोक गर्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)
मेरो वचन पालन गरे
यहाँ, "वचन" ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "मेरो पालन गर्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/other/multiply
- rc://*/tw/dict/bible/other/descendant
- rc://*/tw/dict/bible/kt/heaven
- rc://*/tw/dict/bible/other/nation
- rc://*/tw/dict/bible/kt/bless
- rc://*/tw/dict/bible/names/abraham
- rc://*/tw/dict/bible/other/obey
- rc://*/tw/dict/bible/other/instruct
- rc://*/tw/dict/bible/kt/command
- rc://*/tw/dict/bible/other/statute
- rc://*/tw/dict/bible/other/law