ne_tn/2ki/10/29.md

5.1 KiB

नबातका छोरा यारोबामका पापहरू ... छाडेनन्

यारोबामले गरे जस्‍तै येहूले गरेको पापबारे यसले यसरी बताउँछ कि मानौँ यारोबामको पापहरू एउटा ठाउँ थियो जुन येहूले छाडेनन् । अर्को अनुवाद: "नबातका छोरा यारोबामले गरेका जस्‍तै पापहरू ... छाडेनन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

नबात

तपाईंले 2 Kings 3:3 मा गर्नुभएझैँ यस मानिसको नाम अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

इस्राएललाई पाप

यहाँ "इस्राएल"ले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "इस्राएलका मानिसहरूका पाप" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको दृष्टिमा जे ठिक छ

यहाँ दृष्टिले हेराई र हेराईले विचार वा न्‍यायलाई जनाउँछ । अर्को अनुवाद: "मैले ठिक न्‍याय गरेको छु" वा "मैले ठिक सोचेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आहाबको घराना

यहाँ आहाबको "घराना"ले तिनको "परिवार"लाई जनाउँछ । अर्को अनुवाद: "आहाबको परिवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो हृदयमा भएअनुसार

यहाँ "हृदय"ले "इच्‍छा"लाई संकेत गर्छ । अर्को अनुवाद: "तैले गरोस् भनी मैले इच्छा गरेअनुसार" वा "मैले चाहेअनुसार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सिंहासनमा बस्‍ने

"राजा हुने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चार पुस्तासम्म

"४ पुस्तासम्म" वा "अझ चार पुस्तासम्म" यसले तिनको छोरो, नाति, पनाती र खनातीलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

परमप्रभु परमेश्‍वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन्

यहाँ "हिँड्नु"ले "जीउनु" भन्‍ने जनाउँछ । अर्को अनुवाद: "परमप्रभु परमेश्‍वरको व्यवस्थाअनुसार जीउन येहू होशियार भएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आफ्ना सारा हृदयले

यहाँ "हृदय"ले एउटा व्‍यक्‍तिको चाहना र इच्छालाई जनाउँछ । अर्को अनुवाद: "तिनले गरेका सबैकुरामा" वा "तिनको सारा चाहनाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यारोबामका पापहरूबाट तिनी फर्केनन्

केही कुराबाट "फर्कनू"को अर्थ त्‍यो गर्न छोड्नु भन्‍ने हो । अर्को अनुवाद: "यारोबामले गरे जस्‍तै येहूले पापहरू गर्न छोडेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद