897 B
897 B
स्तिफनास, फोर्टुनाटस र अखाइकस
यी व्यक्तिहरू कि त कोरिन्थका अगिल्ला विश्वासीहरू हुनुपर्छ कि त पावलसँगै काम गर्ने मण्डलीका एल्डरहरू थिए ।
स्तिफनास, फोर्टुनाटस र अखाइकस
यी मानिसहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)
तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पूरा गरिदिए
“तिमीहरू यहाँ नभएको वास्तविकतालाई तिनीहरूले टालिदिए ।”