ne_tn/1co/06/16.md

1.2 KiB

के तिमीहरूलाई थाहा छैन ... उनी ?

उनीहरूले पहिले नै जानेको एउटा सत्यतालाई जोड दिएर पावल कोरिन्थीहरूलाई सिकाउन थाल्छन् । “म तिमीहरूलाई स्‍मरण गराउन चाहन्छु कि ... तिनी ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

जो वेश्‍यासित सहभागी हुन्‍छ, त्‍यो त्‍यससित एउटै शरीर हुन्‍छ

यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कुनै मानिसले आफ्‍नो शरीरलाई वेश्‍यासित सहभागी गारउँछ, तब त्‍यो त तिनीहरूको शरीरहरू एउटै शरीर भएको जस्‍तै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)