ne_tn/1co/06/11.md

1.9 KiB

तिमीहरू धोइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धुनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू शुद्ध पारिएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आफ्नै लागि अलग राख्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू परमेश्‍वरसँग ठीक सम्बन्धमा ल्याइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई उहाँसँग ठीक सम्बन्धमा ल्याउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रभु येशू ख्रीष्‍टको नाउँमा

यहाँ “नाउँ” येशू ख्रीष्‍टको शक्ति र अधिकारको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्ति र अधिकारद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)