ne_tn/1co/06/07.md

769 B

पहिले नै एउटा हार हो

“पहिले नै एउटा विफलता हो”

बरु, किन अन्याय नसहनु ? बरु, किन आफैँलाई ठगिन नदिनु ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहन्छन् । वैकल्पिक अनुवादः “उनीहरूलाई अदालतमा लैजानुभन्दा त तिनीहरूलाई तिमीहरूलाई अन्याय गर्न र ठग्‍न दिन नै बेस हुन्थ्यो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)