12 lines
2.0 KiB
Markdown
12 lines
2.0 KiB
Markdown
# चिन्हहरू र आश्चर्यकर्महरूद्वारा, र परमेश्वरको आत्माको शक्तिद्वारा
|
|
|
|
तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । यहाँ “यी ... कुराहरू हुन्” भन्ने कुराले ख्रीष्टले पावलद्वारा पूरा गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको आज्ञापालनको खातिर, ख्रीष्टले मद्वारा मेरा वचनहरू र कार्यहरूमा र पवित्र आत्माको शक्तिद्वारा चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिद्वारा पूरा गर्नुभएका कुराहरूका विषयमा मात्र म बोल्दछु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublenegatives]] अनि [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# चिन्हहरू र आश्चर्यकर्महरू
|
|
|
|
यी दुई शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र विभिन्न किसिमका आश्चर्यकर्महरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]])
|
|
|
|
# ताकि यरूशलेमदेखि, र चारैतिर इल्लुरिकनसम्मै
|
|
|
|
यो यरूशलेमको सहरदेखि इल्लुरिकनको प्रान्तसम्म हो, जुन इटाली नजिकैको क्षेत्र हो ।
|