12 lines
1.7 KiB
Markdown
12 lines
1.7 KiB
Markdown
# जे तिमीले प्राप्त गरेका छौ र सुनेका छौ
|
|
|
|
यसले परमेश्वरको वचनलाई जनाउँछ, जुन तिनीहरूले विश्वास गरे । वैकल्पिक अनुवादः “परमेश्वरको वचन जुन तिमीहरूले सुन्यौ र सत्यता जुन तिमीहरूले विश्वास गर्यौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# यदि तिमी जागेनौ भने
|
|
|
|
खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । तपाईंले “जाग” भन्ने कुरालाई [प्रकाश ३:२](./01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमी सचेत छैनौ भने” वा “यदि तिमी होशियार छैनौ भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# म चोर झैँ आउनेछु
|
|
|
|
येशू त्यो समयमा आउनुहुनेछ जब मानिसहरूले उहाँलाई अपेक्षा गर्दैनन्, ठीक जसरी चोर त्यो समयमा आउँछ जब अपेक्षा गरिएको हुँदैन । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
|