16 lines
1.7 KiB
Markdown
16 lines
1.7 KiB
Markdown
# सियोन पर्वत खुसी होस्
|
|
|
|
लेखकले सियोन पर्वतको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एक व्यक्ति थियो जो खुसी हुन सक्थ्यो । यो वाक्यांशले यरूशलेममा बसोवास गर्ने मानिसहरूलाई जनाउँ । अर्को अनुवादः "सियोन पर्वतमा बसोवास गर्नेहरू खुसी होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# यहूदाका छोरीहरू रमाऊन्
|
|
|
|
लेखकले यहूदामा भएका सहरहरूको बारेमा यसरी बताउँछन् कि मानौँ ती यहूदाका छोराछोरीहरू थिए । यस वाक्यांशले सहरूहरूमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यहूदाका सहरहरूमा बसोबास गर्ने मानिसहरू रमाऊन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/kt/zion]]
|
|
* [[rc://*/tw/dict/bible/names/judah]]
|
|
* [[rc://*/tw/dict/bible/other/joy]]
|
|
* [[rc://*/tw/dict/bible/kt/righteous]]
|
|
* [[rc://*/tw/dict/bible/other/decree]]
|