27 lines
2.4 KiB
Markdown
27 lines
2.4 KiB
Markdown
# तिनीहरूले ... खबर फिँजाए । तिनीहरूले भने
|
|
|
|
यहाँ " तिनीहरू" ले कालेब र यहोशू बाहेक भूमि जाँचबुझ गर्न गएका सबै मानिसहरूलाई जनाउँछ ।
|
|
|
|
# तिनीहरूले जाँचबुझ गरेका मुलुक
|
|
|
|
यहाँ "तिनीहरू"ले कालेब र यहोशूसहित भूमि जाँचबुझ गर्न गएका सबै मानिसहरूलाई जनाउँछ ।
|
|
|
|
# मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ
|
|
|
|
मानिसहरूले भूमि वा त्यसका बासिन्दाहरू धेरै भयानक भएको बारेमा यसरी बताउँछन् कि मानौं भूमिले बासिन्दाहरूलाई निले । अर्को अनुवाद: "धेरै भयानक भूमि" वा "भूमि जसका बासिन्दाहरूले हामीलाई मार्नेछन् ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# अनाक
|
|
|
|
यो मानिसको नाम हो । ( हेर्नुहोस्:: [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ
|
|
|
|
मानिसहरूले आफैलाई भूमिका बासिन्दाहरूको तुलनामा धेरै सानो ठानेको देखाउन तिनीहरूले फट्याङ्ग्राको बारेमा बताउँछन् । अर्को अनुवाद: "तिनीहरूको तुलनामा हामी फट्याङ्ग्राजस्तै साना छौँ ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/report]]
|
|
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
|
|
* [[rc://*/tw/dict/bible/kt/israel]]
|
|
* [[rc://*/tw/dict/bible/other/giant]]
|