ne_tn/mrk/14/68.md

8 lines
964 B
Markdown

# इन्कार गरे
यसको अर्थ केही कुरा सत्य होइन भन्‍नु हो । यस अवस्थामा पत्रुसले त्यस नोकर्नीले भनेकी कुरा सत्य होइन भन्दै थिए ।
# तिमीले के भनिरहेका छौ, मैले न बुझ्छु न जान्दछु
“बुझ्‍नु” र “जान्‍नु” दुवैको अर्थ यहाँ एउटै हो । पत्रुसले भनेका कुरालाई जोड दिन अर्थ दोहोर्‍याइएको छ । वैकल्पिक अनुवादः “तिमीले के भनिरहेका छौ, म साँच्‍चै बुझ्दिनँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]])