ne_tn/mrk/14/56.md

8 lines
906 B
Markdown

# उहाँको विरुद्धमा झुटो गवाही ल्याए
यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्‍न सक्‍ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूका गवाही मिलेन
यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । “तर तिनीहरूको गवाही एउटाको अर्कोसँग बाझ्यो”